काठमाडौँ । कामना सेवा विकास बैंकले धितो सुरक्षणमा रहेको अचल सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । ऋणीले बैंकबाट लिएको कर्जा नतिरेपछि बैंकले धितो सुरक्षणमा रहेको अचल सम्पत्ति लिलाम बिक्री गर्ने भएको हो ।
बैंकले कर्जा असुल गर्नका लागि धितोमा राखिएका सम्पत्ति बिक्री गर्न लागेको जनाएको छ । यस्तो छ सूचना: