PRABHU BANK

रेभोलुटले आफ्नो केन्द्रिय कार्यालय लन्डनको क्यानरी वार्फमा सार्ने

काठमाडौँ । ब्रिटेनको रेभोलुट बैंकिङ संस्थाले आफ्नो वैश्विक मुख्यालयलाई लन्डनको क्यानरी वार्फमा सार्ने भएको छ । रेभुलुट बैंकले क्यानरी वार्फ लन्डनको प्रमुख वित्तीय जिल्ला मानिने भएकाले पनि आफ्नो मुख्यालय उक्त स्थानमा सार्ने भएको हो ।

क्यानरी वार्फमा धेरै बैंक, बीमा कम्पनीहरू र अन्य वित्तीय संस्थाहरूको मुख्य कार्यालयहरू रहेका छन् ।

रेभोलुटका एक प्रतिनिधिका अनुसार रेभोलुटलाई उक्त क्षेत्रमा सारेर मार्केटमा अझै प्रतिबद्ध रहने योजना सहित आफ्नो मुख्यालय क्यानरी वार्फमा सार्ने योजना बनाएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै