PRABHU BANK

तीन करोड बढीको कार किन्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको कार किन्ने भएको छ । राष्ट्र बैंकले नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिसँग ६ ओटा कार किन्ने भएको हो ।

राष्ट्र बैंकले पेट्रोलियम कार किन्न चाहेको भन्दै गत वैशाख २४ गते सार्वजनिक बोलकबोल आव्हान गरको थियो ।

लक्ष्मी इन्टरकन्टिनेन्टललाई सोही बोलकबोलबाट छनोट गरेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै