PRABHU BANK

साना किसान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुनः डा.शिवराम प्रसाद कोइराला नियुक्त

Sana Kisan Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः डा.शिवराम प्रसाद कोइराला नियुक्त भएका छन् । 
संस्थाको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कोइरालालाई भदौ १४ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै