PRABHU BANK

साधना र सबैको लघुवित्तले पाए मर्जरको अन्तिम स्वीकृति

काठमाडाैं । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका छन् । राष्ट्र बैंकले यी दुवै संस्थालाई मर्जरका लागि जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।

केन्द्रीय बैंकले दुवै संस्थालाई ‘साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो ।

सबैको लघुवित्तको हाल चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ भने किसान लघुवित्तको हाल चुक्ता पुँजी ३८ करोड २२ लाख ५८ हजार ४ सय रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै