prabhu

बैंकबाट प्रवाह हुने सहुलियतपूर्ण कर्जाको ७ प्रतिशत कर्जा नै हुँदैन सदुपयोग

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भइरहेको सहुलियतपूर्ण कर्जाको सदुपयोग नभएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भइरहेको सहुलियतपूर्ण कर्जाको ७ प्रतिशत कर्जा सदुपयोग नभएको पाइएको हो ।

नेपाल सरकारले लागू गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार विभिन्न १० शीर्षकमा बैंक तथा वित्तीय संस्थामार्फत लक्षित वर्गमा सहुलियतपूर्ण कर्जा प्रवाह हुँदै आएको छ। उक्त कार्यविधि बमोजिम सहुलियतपूर्ण कर्जा प्रदान गर्न विभिन्न सर्त तथा मापदण्ड तोकिएको छ ।

त्यस्तै, २०८० चैत मसान्तसम्म १ लाख २७ हजार २१२ जना ऋणीले १ खर्ब ४० अर्ब ५० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरिरहेका छन् । यस्तो छ सूचना:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै