PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकलाई स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलमा २५ प्रतिशत छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबिच छुट बारे सम्झौता भएको छ । बैंक र पर्सास्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबिच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको हो ।

सो सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका सेवाहरुमा २५ प्रतिशत सम्मको छुट पाउने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै