PRABHU BANK

सिटिजन्स बैंकका डेपुटी सीईओ काफ्लेको अन्त्येष्टि

काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीईओ पारस कुमार काफ्लेको अन्त्येष्टि गरिएको छ । हृदयघातका कारण निधन भएका काफ्लेको शनिबार अन्त्येष्टि गरिएको हो ।

बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स अफ नेपाल (बिफिन)को कार्यक्रममा सहभागी हुन श्रीलंका पुगेका काफ्लेको हृदयघातका कारण श्रीलंकामै निधन भएको थियो ।

पछिल्लो समय बैंकको काममा सक्रिय रहेका सीईओ काफ्लेको गत आइतबार निधन भएको थियो भने उनको शनिबार नेपालमा अन्त्येष्टि गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै