PRABHU BANK

कामना सेवा विकास बैंकका ग्राहकलाई चस्मा पसलमा २५ प्रतिशत छुट

काठमाडौँ  । कामना सेवा विकास बैंकका ग्राहकलाई चस्मा पसलमा छुट हुने भएको छ । बैंकका ग्राहकलाई बुटवलमा रहेको सिद्धबाबा चस्मा पसलमा २५ प्रतिशत छुट हुने भएको हो ।

बैंक र चस्मा पसलबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरूले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवा-सुविधा मध्ये ब्रान्डेड चस्मामा २५ प्रतिशत छुट पाउन सक्ने भएका छन् । ग्राहकहरूले यो सुविधा पाउन बैंकसँगको आबद्धताको प्रमाण देखाउनु पर्नेछ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै