PRABHU BANK

सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई अनमोल डेन्टल हबमा १५ प्रतिशत छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई अनमोल डेन्टल हबमा छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई भरतपुर चितवनमा रहेको अनमोल डेन्टल हबका सेवाहरूमा १५ प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्ने उद्देश्यले अनमोल डेन्टल हबसँग सम्झौता गरेको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले डेन्टल हबका सेवाहरूमा आकर्षक छुट पाउनेछन् ।

त्यस्तै, बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै