PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता…(सूचनासहित)

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै शाखा प्रबन्धक, जुनियर अफिसर र अफिसरका लागि केही सङ्ख्यामा कर्मचारी काम गरेको हो ।

बैंकले आफ्नो बुटवल शाखा, बाँके शाखा र बर्दिया शाखाका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले जेठ २९ गते भित्र आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकसँग न्यूनतम स्नातक डिग्री र मास्टर डिग्री हासिल गरेको हुनुपर्नेछ । साथै, शाखा व्यवस्थापनमा ३ वर्ष र बैंकिङ क्षेत्रमा ६ वर्षको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ । बाँकी सूचनामा हेर्नुहोस्: 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै