PRABHU BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, फैसाला कार्यान्वयन हुने

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नं १२ घर भएका कुमार चौधरी पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिलाई उच्च अदालत पाटनले २०७९ कात्तिक ४ गते सात लाख जरिवाना, २८ हजार क्षतिपुर्ती र तिन दिन कैदको सजाय सुनाएको थियो ।

फरार रहेका उक्त व्यक्तिलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले जेठ ३ गते गैह्रीगाउँबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको फैसाला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत पठाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै