PRABHU BANK

एचएसबीसीको ठूलो लगानीकर्ता पिंग एनले बैंकसँगको हिस्सेदारी कटौती गर्दै

काठमाडौँ । एचएसबीसीको ठूलो लगानीकर्ता पिंग एनले बैंकसँगको हिस्सेदारी कटौती गर्न खोजेको छ । संसारको सबैभन्दा ठूलो मध्येको एउटा बेलायती बहुराष्ट्रिय बैङ्किङ समूह एचएसबीसीको सबैभन्दा ठुलो लगानीकर्ता पिंग ऐनले बैंक सँगको हिस्सेदारी बिस्तारै कटौती गर्न  हो । 

ब्लुमबर्ग न्यूज रिपोर्टका अनुसार एसएसबीको सबैभन्दा ठूलो लगानीकर्ता चीनको पिंग एन इन्स्योरेन्सले बैंक सँगको ८ प्रतिशत हिस्सेदारी कटौती गर्न खोजेको पाइएको हो ।

आफ्नो सम्पत्ति व्यवस्थापन शाखा मार्फत २०१७ मा एचएसबीसीमा एक प्रमुख शेयर धनीको रूपमा उभिएको चिनियाँ बीमा कम्पनी पिंग ऐन अहिलेका लगानीकर्तासँग सम्बन्ध बिग्रिएका कारण एचएसबीसी संगको सझेगारी बिस्तारै घटाउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै