PRABHU BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कमायो ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ खुद नाफा

  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । निफ्राले पहिलो त्रैमाससम्म आइपुग्दा ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
जुन नाफा गत वर्षको यसै अवधिको तुलनामा ३४.३७ प्रतिशतले बढी हो । निफ्राले गत वर्ष यसैअवधिमा १८ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता कम्पनीले ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन खुद ब्याज आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४५.७८ प्रतिशतले बढी हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै