PRABHU BANK

युनाइटेड इन्स्योरेन्स कम्पनीद्धारा वित्तीय विवरण सार्वजनिक

  • बैंकिङ संसार
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा १ करोड १९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
जुन नाफा गत वर्षको भन्दा ११.७० प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा कम्पनीले १ करोड ६ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीले खुद बिमा शुल्क ६२.९६ प्रतिशतले बढाएर २१ करोड ४० लाख ३५ हजार रुपैयाँ पुर्याएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै