PRABHU BANK

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’, के-के छन् सुविधा ?

काठमाडौँ । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित ‘नबिल ढुक्क बचत खाता’ सञ्चचालनमा ल्याएको छ । यस खातामा आबद्ध हुने ग्राहकले प्राणघातक र आवधिक जीवन बीमा, दुर्घटना बीमा, औषधोपचार बीमा गर्न पाउने बैंकले जनाएको छ ।

त्यसैगरी यस खातामा आजीवन निःशुल्क डेबिट कार्ड,  क्रेडिट कार्ड, मोबाइल बैंकिङ, एटीएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा पनि उक्त्त खातामा रहेको छ ।

त्यसै गरी पहिलो वर्षको लागि निःशुल्क लकर सुविधा डिम्याट तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै