PRABHU BANK

सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर लिलामी भर्न अब ७ दिन मात्र बाकी

Support laghubitta

  • बैंकिङ संसार

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाकोे १५ हजार ८५० कित्ता संस्थापक सेयर लिलामी भर्न अव ८ दिन मात्र बाँकी रहेको छ । अब उक्त सेयरमा मंसिर १३ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सकिने भएको छ । 

कम्पनीले संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको हो । यसमा न्यूनतम ५५० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै