PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकको १२.६१ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

nepal investment bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १२.६१ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ४ सय ८ रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर ६ गते सोमबार बुक क्लोज गरेको छ ।
गत वर्षको नाफाबाट बैंकले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै