PRABHU BANK

लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामी खुल्यो

  • बैंकिङ संसार
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले संस्थापक सेयर लिलामी खुला गरेको छ । कम्पनीले १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर मंसिर ६ गते सोमबार देखि बिक्री खुला भएको हो ।
कम्पनीका संस्थापक सेयरधनीले प्रतिकित्ता न्यूनतम २५० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्ने भएका छन् ।सेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक सेयरधनीले ३५ दिनभित्र निवेदन दिनुपर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै