बैंकिङ संसार काठमाडौं । मुक्तिनाथ विकास बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १७.५७ प्रतिशत बोनस सेयरपछिको मूल्यमा समायोजन गरेको हो । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ ५७१ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ ।