PRABHU BANK

एनसीसी बैंकद्धारा ८ प्रतिशत लाभांश घोषणा

ncc bank
  • बैंकिङ संसार
काठमाडौं । एनसीसी बैंकले लाभांश घोषण गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ८.४२ प्रतिशत बोनस सेयर दिने घोषण गरेको हो ।
बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै