PRABHU BANK

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्धारा ११ प्रतिशत लाभांश घोषणा

shree investment and finance
  • बैंकिङ संसार
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले ७.७० प्रतिशत बोनस सेयर र करसहित ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै