National

सिटिजन्स बैंकले उपलब्ध गरायो वृद्धाश्रमलाई खाद्यान्न सामाग्री

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले वृद्धाश्रमलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । बैंकले सुर्खेतमा रहेको प्रशान्ति वृद्धाश्रमलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरू उपलब्ध गराएको हो ।

बैंकले वृद्धाश्रममा रहेका जेष्ठनागरिकलाई केही सहयोग होस् भन्ने उद्देश्यले खाद्यान्न सामाग्रीहरू उपलब्ध गराएको छ ।

त्यसैगरी वृद्धाश्रमले आयोजना गरेको एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप खाद्यान्न सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

वृद्धाश्रम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठनागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरू गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime