PRABHU BANK

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा आज , ५० प्रतिशत लाभांश पारित गरिने


  • बैकिङ संसार
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारणसभा मंसिर २२ गते बोलाएको छ । कम्पनीको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा हिमालय दृश्य होटल, धुलिखेल, काभ्रेमा बिहान १०ः३० बजे गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ४७.५५ बोनस सेयर कर प्रयोजनका लागि २।५५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै