PRABHU BANK

प्रभु बैंकले पायो राष्ट्र बैंकबाट लाभांश वितरण गर्न अनुमति

prabhu bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंकले राष्ट्र बैंकबाट लाभांश वितरण गर्न अनुमति पाएको छ । राष्ट्र बैंकको स्वीकृति पाएकाले अब वार्षिक साधारणसभामा लाभांश अनुमोदनका लागि पेश हुनेछ ।
सभाले पारित गरेपछि मात्र लगानीकर्ताले उक्त लाभांश पाउनेछन् । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १२% बोनस सेयर र कर तिर्न ०.६३% दिन लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै