PRABHU BANK

लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न, ११.५ प्रतिशत लाभांश पारित

laxmi bank
  • बैंकिङ संसार
काठमाडौँ । लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ । बैंकको पौष ८ गते सम्पन्न एक्काइसौं वार्षिक साधारणसभा सो लाभांशको प्रस्ताव पारित गरेको हो ।
उक्त सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रूपैयाँ पुगेको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै