श्रृजनशील लघुवित्त वित्तीय संस्थाले ३ लाख ३७ हजार २५ कित्ता आइपीओ निष्कासन गर्ने

shrijanshil laghubitta bittiye sanstha

  • बैंकिङ संसार
काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले सेयर निष्कासनको लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले ३ लाख ३७ हजार २५ कित्ता अर्थात रकम रु। तीन करोड सेतिस लाख दुइ हजार पाँच सय वरावर साधारण सेयर निष्कासन गर्न लागेको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्