PRABHU BANK

नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव !

काठमाडौँ – नेपाल बंगलादेश बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन ३० गतेभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै