PRABHU BANK

सिन्धु विकास बैंकसहित ३ बैंकका १६ लाख कित्ता सेयर सूचीकृत, कसको कति ?

Sindu Bikash Bank
काठमाडौँ – नेपाल स्टक एक्सचेन्जमा सोमबार १६ लाख ४५ हजार ७९८.६ कित्ता सेयर सूचिकृत भएको छ । 
जसमा लुम्बिनी विकास बैंकको ३ लाख ६२ हजार ४३६.४४ कित्ता हकप्रद सेयर, सिन्धु विकास बैंकको २ लाख ८० हजार ८०८.१६ कित्ता बोनस सेयर र सांग्रिला डेभलपमेन्ट बैंकको पनि १० लाख २ हजार ५५४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै