PRABHU BANK

सानिमा बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, अप्रिल १७ सम्म आवेदन दिन पाइने ! हेर्नुहोस् (भ्याकेन्सी नोटिससहित)

 Sanima Bank
  • बैंकिङ संसार
काठमाडौँ – सानिमा बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले कर्पोरेट पोजिशनका लागि असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजर पदका लागि केही कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नागरिकले अप्रिल १७ भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै