PRABHU BANK

मेरो माइक्रोफाइनान्स लघुवित्तसहित तीन कम्पनीको ४३ लाख ४९ हजार कित्ता शेयर सूचिकृत, कसको कति ?

 mero microfiance
  • बैंकिङ संसार 
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा कम्पनीको ४३ लाख ४९ हजार १२४. ०५ कित्ता शेयर सूचिकृत भएको छ । सूचिकृत हुने कम्पनीहरुमा मेरो माइक्रोफाइनान्स लघुवित्त, मिथिला लघुवित्त र जेबिल्स फाइनान्स रहेका छन् । 
यस्तै मेरो माइक्रोफाइनान्स लघुवित्तको ३२ लाख ८९ हजार कित्ता , मिथिला लघुवित्तको ३ लाख २९ हजार ८८९.६९ कित्ता, जेबिल्स फाइनान्सको ३ लाख ४० हजार ९५५.५० कित्ता राइट शेयर र सोही फाइनान्सको ३ लाख ८९ हजार २८१.८६ कित्ता बोनस शेयर सूचिकृत भएका हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै