हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले दिए राजीनामा

काठमाडौं । हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले बुधबार बैंकको सञ्चालक समितिसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् ।

बैंक स्रोतका अनुसार श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्