काठमाडौँ । रसुवाको बाढीपछि सम्पर्कविहीन भएका नबिल बैंकका सबै कर्मचारी सम्पर्कमा आएका छन् । बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नबिलका सबै कर्मचारी सम्पर्कमा आएको पुष्टी गरे ।
कोइरालाका अनुसार बाढीमा परेका २६ जनासँग अझै सम्पर्क हुन सकेको छैन ।
रसुवामा माछापुच्छ्रे, नबिल, सानिमा, लक्ष्मीसनराइज, हिमालयन, प्रभु, ग्लोबल आईएमई, इन्भेष्टमेन्ट मेगा र एनमएबी गरी गरी कुल ९ बैंकका शाखा थिए ।



