काठमाडौँ। लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर पदमा केहि र हेड आईटि डिपार्टमेन्ट पदमा कर्मचारी माग गरेको हो।
उक्त पदहरूमा भदौ १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ। आवेदन दिएकामध्येबाट छनोट भएका उम्मेदवारलाई मात्र अन्तर्वार्ता तथा थप छनोट प्रक्रियाका लागि बोलाइने बैंकले जनाएको छ ।
काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइनेछ। सूचनासहित:




