BANKING SANSAR PREMIUM

धितो मूल्याङ्कन विवादले लियो उग्र रुप, हिमालयन बैंकविरुद्ध नेपाल भ्यालुअर्स एसोसिएसनले दोस्रो चरणको आन्दोलन गर्ने !

धितो मूल्याङ्कन विवादले लियो उग्र रुप, हिमालयन बैंकविरुद्ध नेपाल भ्यालुअर्स एसोसिएसनले दोस्रो चरणको आन्दोलन गर्ने !

काठमाडौं । नेपाल भ्यालुअर्स एसोसिएसनले हिमालयन बैंक लिमिटेडविरुद्ध दोस्रो चरणको सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । धितो मूल्याङ्कनसम्बन्धी समस्या समाधानका लागि पटक-पटक गरिएको वार्ता र पत्राचारलाई बेवास्ता गरेको भन्दै…

बैंकले तीजमा पनि काम गर्न बोलाएपछि महिला कर्मचारीको गुनासो- ‘पर्व मनाउने अधिकारभन्दा ठूलो बैंकको काम होइन’

बैंकले तीजमा पनि काम गर्न बोलाएपछि महिला कर्मचारीको गुनासो- ‘पर्व मनाउने अधिकारभन्दा ठूलो बैंकको काम होइन’

काठमाडौँ। तीजको दिन पनि बैंकमा काम गर्न बोलाएपछि महिला कर्मचारीले गुनासो गरेका छन्। नेपाली महिलाहरूको पर्व तीजको दिनसमेत बैंकमा काम गर्न बोलाइएको भन्दै महिला कर्मचारीहरूले गुनासो गरेका छन्। वर्षभरि कार्यालयको जिम्मेवारी…

कोर बैंकिङ सिष्टम फिनाकल निर्माण कम्पनी इन्फोसिसका सीइओ रसुवा बाढीमा बेपत्ता !

कोर बैंकिङ सिष्टम फिनाकल निर्माण कम्पनी इन्फोसिसका सीइओ रसुवा बाढीमा बेपत्ता !

काठमाडौँ । कोर बैंकिङ सिष्टम फिनाकल निर्माण कम्पनी इन्फोसिस लिमिटेडका सीइओ लक्ष्मिनाथ ‘लक्ष’ गोपिसेट्टी रसुवा बाधेसँगै सम्पर्कविहीन भएका छन् । भ्रमणका क्रममा नेपाल आएका गोपिसेट्टीसँग सम्पर्क टुटेको कम्पनीले जनाएको छ…

कुमारी बैंकका सिइओ र सञ्चालक समितिलाई सर्वोच्चको झड्का, तृप्ति राणाविरुद्ध गरिएको कारवाही तत्काल कार्यान्वयन नगर्न आदेश !

कुमारी बैंकका सिइओ र सञ्चालक समितिलाई सर्वोच्चको झड्का, तृप्ति राणाविरुद्ध गरिएको कारवाही तत्काल कार्यान्वयन नगर्न आदेश !

काठमाडौँ । सर्वोच्च अदालतले कुमारी बैंककी अधिकृत तृप्ति राणालाई गरेको कारवाही तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बैंकविरुद्ध राणाले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश…

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरण: प्रतिवादीबाहेक दिपेन्द्र बिष्टसहित ६ बैंकरले पनि सीआईबीमा दिए बयान, कसले के भने ?

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरण: प्रतिवादीबाहेक दिपेन्द्र बिष्टसहित ६ बैंकरले पनि सीआईबीमा दिए बयान, कसले के भने ?

काठमाडौँ । प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा मुद्द्दा दायर भएका ५ बैंकरसहित ७ जना बाहेक अन्य ६ जना बैंकरहरुको पनि सीआईबीले बयान लिएको पाइएको छ । बैंकको मार्केटिङ विभागमा…

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरण: प्रभु बैंकका ५ कर्मचारीसहित ७ विरुद्ध मुद्दा दायर, बिगो र कैद सजायको माग

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरण: प्रभु बैंकका ५ कर्मचारीसहित ७ विरुद्ध मुद्दा दायर, बिगो र कैद सजायको माग

काठमाडौं । प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा बैंकका तत्कालीन सीईओ अशोक शेरचन, बैंककी तत्कालीन चिफ बिजनेश अफिसर रश्मी पन्त, बैंकका शाखा प्रबन्धक सन्तोष ज्ञवाली, बैंकका रिकभरी म्यानेजर नन्दराज जोशी,…

आफ्नो नामसमेत राम्रोसँग नहेरी सही गर्छन् नेपाल लाइफका हाकिम अमित कुमार, डकुमेन्टको बैधतामै प्रश्न !

आफ्नो नामसमेत राम्रोसँग नहेरी सही गर्छन् नेपाल लाइफका हाकिम अमित कुमार, डकुमेन्टको बैधतामै प्रश्न !

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा कामु सीइओसमेत भईसकेका हाकिम अमित कुमारले आफ्नो नामसमेत राम्रोसँग नहेरी डकुमेन्टहरुमा हस्ताक्षर गर्ने गरेको पाइएको छ । यसले एकातर्फ डकुमेन्टको वैधतामाथि प्रश्न उठाएको…

नेपाल लाइफ प्रकरण अव नदोहोरियोस्, दुबै पक्षले आफ्ना गल्ती मम: भनून् (सम्पादकीय)

नेपाल लाइफ प्रकरण अव नदोहोरियोस्, दुबै पक्षले आफ्ना गल्ती मम: भनून् (सम्पादकीय)

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्सभित्र देखिएको पछिल्लो विवाद अब केवल अभिकर्ताबीचको झगडाको विषय रहेन। कम्पनीका अभिकर्ता दुई धारमा विभाजित भएर एकअर्कामाथि आरोप-प्रत्यारोप गर्न थालेपछि त्यसको प्रत्यक्ष असर बीमितको मनोविज्ञानमा पर्न थालेको…

नेपाल लाइफमा विवाद : अमित कायलबारे एक झोला ‘डकुमेन्ट’ बोकेर मिडिया- मिडिया धाउँदै अभिकर्ता !

नेपाल लाइफमा विवाद : अमित कायलबारे एक झोला ‘डकुमेन्ट’ बोकेर मिडिया- मिडिया धाउँदै अभिकर्ता !

काठमाडौँ । नेपाल लाइफभित्रको बीमा अभिकर्ताको विवाद व्यक्तिगत भण्डाफोरको तहसम्म पुगेको छ । कम्पनीले झुटो बोनस दर देखाएर ठगी गरिरहेको, अवार्डका नाममा आफुहरुलाई अपमान गरेको लगायतका विषय राखेर आन्दोलन गरिरहेका…

नेपाल लाइफ प्रकरण : ‘नक्कली पत्रकार’को कुरा उठाउँदै सिइओले दिए अभिकर्तालाई कारवाही गर्ने गर्ने धम्की, भने- ‘सबै कुराको हिसाबकिताब हुन्छ’

नेपाल लाइफ प्रकरण : ‘नक्कली पत्रकार’को कुरा उठाउँदै सिइओले दिए अभिकर्तालाई कारवाही गर्ने गर्ने धम्की, भने- ‘सबै कुराको हिसाबकिताब हुन्छ’

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीइओ प्रविण रमण पराजुलीले कम्पनीको बेइज्जत गर्ने बीमा अभिकर्ताहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । नक्कली पत्रकार बनेर बीमा अभिकर्ताले नै भिडियो खिचेर सामाजिक…

नेपाल लाइफ प्रकरण : बीमितले पैसाको ग्यारेण्टी मागेपछि दर्जनौँ अभिकर्ता फेसबुकमा लाइभ, पढ्नसमेत नजान्नेका झन् चर्का कुरा

नेपाल लाइफ प्रकरण : बीमितले पैसाको ग्यारेण्टी मागेपछि दर्जनौँ अभिकर्ता फेसबुकमा लाइभ, पढ्नसमेत नजान्नेका झन् चर्का कुरा

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सभित्रको विवाद छताछुल्ल भएपछि आफुले बीमाको प्रिमियमवापत बुझाएको रकमको ग्यारेण्टी माग्दै बीमितहरुलेअभिकर्ताहरुलाई फोन गर्न थालेका छन् । कम्पनीका कतिपय बीमा अभिकर्ताले नै बीमा कम्पनीले ठगी गरिरहेको…

नेपाल लाइफका अभिकर्ताको आवाज -‘नालायक सिइओ’ राजिनामा दे !’, भएकोचाहिँ के हो ?

नेपाल लाइफका अभिकर्ताको आवाज -‘नालायक सिइओ’ राजिनामा दे !’, भएकोचाहिँ के हो ?

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरु पुन: आन्दोलनमा होमिएका छन् । बीमा अभिकर्ता भेलामा लात्ती हानाहान भएको भोलिपल्ट पनि कम्पनीका अभिकर्ताहरु सीइओको राजिनामा माग्दै आन्दोलनमा होमिएका छन् । उनीहरुले नालायक…

रन्जु दर्शनाले राष्ट्रिय वाणिज्य बैंकलाई राष्ट्र बैंक भनेपछि…

रन्जु दर्शनाले राष्ट्रिय वाणिज्य बैंकलाई राष्ट्र बैंक भनेपछि…

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय बाणिज्य बैंकलाई राष्ट्र बैंक भनेर बोल्दा काठमाडौँ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु न्यौपाने (दर्शना) ट्रोलको सिकार बनेकी छिन् ।…

एउटा ‘अभियुक्त’को कुर्सी जोगाउने नाममा बैंक नडुबाऊ, ग्राहकको निक्षेपको सुरक्षा गर (विशेष सम्पादकीय)

एउटा ‘अभियुक्त’को कुर्सी जोगाउने नाममा बैंक नडुबाऊ, ग्राहकको निक्षेपको सुरक्षा गर (विशेष सम्पादकीय)

काठमाडौँ । संगठित अपराध, ठगी र बैंकिङ कसुरजस्तो गम्भीर अपराधका अभियुक्त ज्योति प्रकाश पाण्डे अहिले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा सिइओ छन् । अध्यक्षसहित ७ मध्ये ६ संचालक ‘फरार’ छन् ।…

ज्योति प्रकाश पाण्डे र एनसेलका मालिकबीच भएको ह्वाट्सएप सम्बादलाई अदालतद्वारा ‘दशी प्रमाण’ स्वीकार, मिलेमतोमै सम्पत्ति लिलामी गरिएको ‘प्रारम्भिक ठहर’

ज्योति प्रकाश पाण्डे र एनसेलका मालिकबीच भएको ह्वाट्सएप सम्बादलाई अदालतद्वारा ‘दशी प्रमाण’ स्वीकार, मिलेमतोमै सम्पत्ति लिलामी गरिएको ‘प्रारम्भिक ठहर’

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे र एनसेलका मालिक सतिशलाल आचार्यबीच भएको ह्वाट्सएप सम्बादलाई दशी प्रमाणका रुपमा स्वीकार गरेको छ । नेपाल दूरसंचार…