काठमाडौँ। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ। बैंकको गत पुष ३० गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले बैंकको लेखापरीक्षक नियुक्त गरेको हो।
चालु आर्थिक वर्ष २०८२-८३ को लेखापरीक्षण सम्पन्न गर्न बैंकले लेखापरीक्षक नियुक्त गरेको हो।
चार्टड एकाउण्टेन्टस् फर्म एन.बि.एस.एम एण्ड एशोशियट्सलाई बैंकले लेखापरीक्षक नियुक्त गरेको छ।


