PRABHU BANK

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १६ लाख कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

Swabalamban Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीको बोनस सेयर बुधबार असोज २८ गते नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ लाख ३५ हजार १ सय ९ दशमलव ८४ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै