नेपाल एसबिआई बैंक लुट्नेले सुरक्षा गार्डको हातै काटिदिए

काठमाडौँ। नेपाल एसबिआई बैंक लुट्न आएका लुटेराहरुले सुरक्षा गार्डको हातै काटिदिएको खुलासा भएको छ। सिन्धुलीमा रहेको नेपाल एसबिआई बैंक लुट्न आएका लुटेराहरुले सुरक्षा गार्डको हात खुकुरीले काटिदिएको खुलासा भएको हो।

बैंक लुट्न आएका लुटेराहरुलाई रोक्न खोज्दा लुटेराले धारिलो हतियार प्रयोग गरेर सुरक्षा गार्डको हातै काटिदिएको स्थानीय प्रहरीले जनाएका छन् ।

लुटेराहरुले कर्मचारीहरुको हात बाँधेर बैंक लुटेका थिए ।

नेपाल एसबिआइ बैंक लुटियो, सुरक्षा गार्डको हात छिनालियो, ३ करोड ११ लाख डकैत !

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्