सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौँ। सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

संस्थाको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै, बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्