एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवालद्वारा सपथ ग्रहण

काठमाडौँ। एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको पुस ९ गते बसेको सञ्चालक समिति बैठकले पुस १० गतेदेखि लागू हुनेगरी उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर डा.  विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।

अग्रवालसँग बैंकिङ क्षेत्रको लामो अनुभव छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै