नेष्डो समृद्ध लघुवित्तले पनि लाभांश नदिने, सेयरधनीहरु निरास !

काठमाडौँ। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो।

संस्थाको पुष ६ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको छ।

कम्पनीको बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्