DISH HOME

नारायणी डेभलपमेन्ट बैंकमा अवसर नै अवसर

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै रिस्क डिपार्टमेन्टमा चिफ रिस्क आफिसर र प्लानिङ एण्ड डेभलपमेन्ट डिपार्टमेन्टमा अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नगरिकहरूले  मंसिर १७ गतेभित्र आवेदन दिनसक्नेछन्। आवेदन अनलाइनमार्फत दिन सकिनेछ । सूचनासहित:

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै