काठमाडौँ। माछापुच्छ्रे बैंकको कर्मचारी प्रमोसन विवादमा तानिएको छ । प्रमोसन हुने कर्मचारीको सूचीबारे संचालक समितिमा छलफल नै नगराई अगाडी बढेको भन्दै केहि संचालकहरुले विरोध गरेपछि कर्मचारीको प्रमोसन विवादमा तानिएको हो ।
माछापुच्छ्रे बैंकका जिम्मेवार अधिकारीहरुले नै क्लाइण्टका गोप्य रहनुपर्ने डकुमेन्टको दुरुपयोग गरेको पाइएपछि राष्ट्र बैंकले पनि आफ्ना कागजातहरु असम्बन्धित व्यक्तिलाई नदिन भन्दै वित्तीय सचेतनाको सामाग्री सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै आफ्ना व्यक्तिगत डकुमेन्टहरु असम्बन्धित व्यक्तिहरुलाई नदिन भनेको हो ।
बैंकले हदैसम्म बदमासी गर्दै क्लाइण्टका फाइल दुरुपयोग गरेको फेला परेपछि बैंककि ब्राण्ड विभागकी कर्मचारीले माफीसमेत मागिसकेकी छिन् ।




