DISH HOME

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न (फोटो-फिचर)

काठमाडौँ। ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभामा गत आर्थिक वर्षका उपलब्धि, आगामी योजना र बैंकको दीर्घकालीन रणनीतिका बारेमा विस्तृत छलफल भएको छ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति-नियमहरूको पूर्ण पालना गर्दै बैंकले सेयरधनी, ग्राहक र सरोकारवालाहरूको विश्वासलाई अझ सुदृढ बनाउन निरन्तर प्रयास गरिरहेको छ।

बैंकले देशका ७७ वटै जिल्लामा आफ्ना शाखा, एटीएम, शाखारहित बैंकिङ सेवा, राजस्व संकलन काउन्टर र वैदेशिक प्रतिनिधि कार्यालयमार्फत वित्तीय पहुँच विस्तार गर्दै आएको छ।

साथै, विश्वका प्रमुख मुलुकहरूबाट रेमिट्यान्स सेवा प्रदान गर्दै नेपाली जनताको आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ। तस्विरहरू:

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै