DISH HOME

नेपाल बैंकका ब्राण्ड एम्बेसडर रहेका पुन बने मन्त्री

काठमाडौँ। नेपाल बैंकका ब्राण्ड एम्बासडर रहेका महाबीर पुन मन्त्री बनेका छन् । उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका हुन् ।

योसँगै उनी बैंकको ब्राण्ड एम्बासडर बनेर पछि मन्त्री बनेका उनी दोश्रो मन्त्री बनेका छन् ।

यसअघि कामना सेवा विकास बैंकका ब्राण्ड एम्बासडर रहेका रवि लामिछाने गृहमन्त्री बनेका थिए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै