काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।
बैंकले कम्प्लीएन्स रिक्स डिपार्टमेन्ट, लिगल डिपार्टमेन्ट, ब्रान्च म्यानेजर र असिस्टेन्ट लेभल पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।
नारायणी डेभलपमेन्ट बैंकमा जागिर खान चाहने व्यक्तिहरूले भदौ २५ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिने छ। सूचनासहित: