आशा लघुवित्तमा रोजगारीको अवसर

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाले रोजगारी खुलाएको छ। लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदका लागि रोजगारी खुलाएको हो।

बैंकले अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि रोजगारी खुलाएको छ ।

लघुवित्तमा जागिर खान चाहने व्यक्तिले आवश्यक कागजातसहित साउन २१ गतेभित्र आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्