काठमाडौँ । नेपाल राष्ट्र बैंकले असार २७ गते (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति आगामी आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका हुन्।
राष्ट्र बैंकले ५९ औँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । लाइभ: