DISH HOME

‘कृषि विकास बैंक बेकारको बैंक हो’- अध्यक्ष यादव

काठमाडौँ। पूर्वउपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कृषि विकास बैंक बेकारको बैंक भएको बताएका छन्।

जनतालाई बैंकिङ सुविधा राम्रोसँग पुर्याउन नसकेको भन्दै यादवले कृषि विकास बैंक बेकारको बैंक भएको बताएका हुन्।

योसंगै उनले १-२ प्रतिशत घरनाहरुले प्राइभेट बैंक कब्जा गरेको समेत बताएका छन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै