prabhu

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ५१ पैसा र बिक्री दर १३५ रुपैयाँ ११ पैसा रहेको छ।

आज युरो एकको खरिद दर १५२ रुपैयाँ ६६ पैसा र बिक्री दर १५३ रुपैयाँ ३४ पैसा रहेको छ । मंगलबार बेलायती पाउण्डको खरिद दर १७९ रुपैयाँ १५ पैसा र बिक्री दर १७९ रुपैयाँ ९५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ९० पैसा र बिक्री दर ३७ रुपैयाँ ०७ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

Shangrila Dev Bank

सिफारिस सबै